सिलगढीको विभिन्न नदी घाटहरूमा छठपुजा पालन

सिलगढी : सिलगढीको विभिन्न नदी घाटहरूमा आस्थाको महान पर्व छठपुजाको अवसरमा आज बिहान छठव्रतधारीहरूले श्रद्धा भक्तिको साथमा पुजा अर्चना गर्नको साथै उदाउँदो सूर्यलाई अर्घ्य दिएर पुजाको समापन गरे। कोरोना महामारीको समयमा धेरैजसो मानिसहरूले घर लगायत खुल्ला मैदानमा कृत्रिम नदी बनाएर छठपुजा पालन गरे। सिलगढीको विभिन्न नदी घाटहरूमा यस वर्ष अन्य वर्षको तुलनामा मानिसहरूको भीड निक्कै कम्ती देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *