सिलगढीको विभिन्न ठाउँमा आदि कवि भानुभक्त आचार्यको 207औँ जन्म जयन्ती पालन

सिलगढी : आदि कवि भानुभक्त आचार्यको 207औँ जन्मदिन आज सिलगढीको विभिन्न ठाउँहरूमा कोरोनाको प्रोटोकललाई ध्यानमा राखेर सामान्य रूपमा पालन गरियो। यसै क्रममा सिलगढीको जङ्क्सनस्थित भानुभक्तको सालिगमा आज बिहान सिलगढी भानुभक्त समितिको आयोजनामा सामान्य रूपमा पालन गरियो। यस अवसरमा समितिका पदाधिकारीगण तथा सदस्यहरूले भानुभक्तको सालिगमा फुल माला चढाउनको साथै हार्दिक श्रद्धाञ्जलि अर्पण गरे।

यसैगरी, सिलगढी नगरनिगमको तर्फबाट पनि आज जङ्क्सनस्थित भानुभक्तको सालिगमा माल्यार्पण साथै फुलहरू चढाएर भानुभक्तलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा सिलगढी नगरनिगम प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, आलोक चक्रवर्ती, विवेक वैद, सिलगढी नगरनिगमका कमिश्नर सोनाम वाङ्गी भुटिया, सिलगढीका विधायक शङ्कर घोष, नान्टु पाल लगायत अन्यले पनि भानुभक्तको सालिगमा फुल माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।

यसैगरी, आज सिलगढी जर्नलिस्ट क्लबमा पनि आदि कवि भानुभक्त आचार्यको 207औँ जन्म जयन्ती पालन गरियो। क्लबका सदस्यहरूले भानुभक्तको फोटोमा दीप जलाएर, फुल माला चढाएर तिनलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा क्लबका सदस्यहरूले भानुभक्तद्वारा लिखित रामायण पाठ पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes