सिलगढीको चम्पासरीस्थित होटलमा देह व्यापार चलाएको आरोप, 8 पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले  सिलगढीको चम्पासरीस्थित एउटा होटलमा अभियान चलाएर देह व्यापारको पर्दाफास गरेको छ। घटनामा 8 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार चम्पासरीस्थित एउटा होटलमा देह व्यापार चलाएको गोप्य सुइँको पाएपछि प्रधान नगर थाना पुलिसले अभियान चलाएर 8 जनालाई पक्राउ गरेको बताइएको छ। यसबाहेक 4 जना युवतीलाई पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *