सिलगढीको चम्पासारीस्थित पेट्रोल पम्पमा सिटी अटोमा आगलागी, ठूलो दुर्घटना हुनबाट जोगियो

सिलगढी: लकडाउनको सातौ दिन आज सिलगढीको चम्पासरी संलग्न पेट्रोल पम्प छेउमैं एउटा सिटी अटोमा अचानक आगो लागेपछि ईलाकामा हो-हल्ला मच्चियो। आगो निभाउने प्रयास गर्दा अटो चालक र पेट्रोल पम्पका एकजना कर्मचारी घाइते भएको जानकारी प्रात भएको छ। जानकारी अनुसार आज बिहान चम्पासरीस्थित एउटा पेट्रोल पम्पमा उक्त सिटी अटो पेट्रोल लगाउन आएको थियो भने पेट्रोल भरेपछि उक्त अटो स्टार्ट गर्न साथ अचानक आगो लाग्यो। यसपछि तत्कालै स्थानीय मानिसहरूको सहयोगमा पेट्रोल पम्पका कर्मचारीहरूले जल्दै गरेको अटोलाई त्यहाँबाट टाढो लग्यो अनि आगो निभाइयो तर उक्त आगलागीमा सिटी अटो पूर्ण रूपले जलेर भष्म भएको छ। पेट्रोल पम्पका एकजना कर्मचारीको चतुऱ्याईले गर्दा मात्र आज पेट्रोल पम्पमा एउटा ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes