सिलगढीको डाबग्रामबाट निखोज नाबालिका दक्षिण 24 परगनाबाट उद्धार, युवक पक्राउ

सिलगढी (निसं): सिलगढी थाना पुलिसले सिलगढीको डाबग्रामबाट निखोज नाबालिकालाई 10 दिनपछि दक्षिण 24 परगनाबाट सकुशल उद्धार गरेको छ। घटनामा एकजना युवकलाई पक्राउ गरेको छ। आरोपी युवकको नाम अतीकुल मुल्ला बताइएको छ। तिनी दक्षिण 24 परगना निवासी हुन्। प्राप्त जानकारी अनुसार सिलगढी डाबग्राम निवासी 15 वर्षीय नाबालिका गत 11 दिसम्बरदेखि अचानक निखोज भएकी थिइन्। परिवारका सदस्यहरूले तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि गत 12 दिसम्बरमा नाबालिका निखोज भएको बारे सिलगढी थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अतीकुल मुल्ला नाम गरेका एकजना युवकले नाबालिकालाई साथमा लगेको थाहा पाएपछि पुलिसले अतीकुल मुल्लाको खोजी शुरू गर्यो। यसपछि सिलगढी थानाको एउटा टोलीले हिजो दक्षिण 24 परगनाबाट नाबालिकालाई उद्धार गर्नको साथै अपहरणकर्ता अतीकुल मुल्लालाई पनि पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes