सिलगढीको डाबग्राम पोलिटेक्निक कलेजमा सेफ होम बनाउने, अधिकारीहरूद्वारा निरीक्षण

सिलगढी : सिलगढीको डाबग्रामस्थित पोलिटेक्निक कलेजमा सेफ होम बनाउने योजना रहेकोले आज जिल्ला प्रशासनका अधिकारीहरूले पोलिटेक्निक कलेजको कोठाहरूको निरीक्षण गरे। सरकारी अनुमति पाउने बित्तिकै कार्य शुरू गरिने छ भने उक्त सेफ होमका प्रभारी सूर्यनगर समाज कल्याण संगठन हुनेछ। उक्त कलेजमा पहिला 20 वटा बेडको सेफ होम शुरू गर्ने योजना रहेको छ भने आवश्यक परेको खण्डमा आगामी दिनमा बेडको संख्या बढ़ाइनेछ। प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिने, डक्टर, नर्सहरू उपलब्ध रहनेछ भने यहाँ कोरोना संक्रमितहरूको निःशुल्क उपचार गरिनेछ। केही दिनको अवधि भित्रमा सरकारबाट अनुमति पाएपछि यसको निर्माण कार्य शुरू गरेर चाँडै सेफ होम खोलिइने संस्थाका कार्यकर्ताहरूले आशा व्यक्त गरेका छन्। उक्त सेफ होममा सिलगढी सहरका कोरोना संक्रमितहरूलाई राखिइनेछ। कलेजका प्रिन्सिपल शुभाशीष मुखर्जीले बताएअनुसार जिल्ला प्रशासनका अधिकारीहरूले आज कलेजको निरीक्षण गरेर केही कोठाहरू चयन गरेको छ भने कलेज कर्तृपक्षको तर्फबाट पनि सहयोग गरिनेछ। अर्कोतिर, सूर्यनगर समाज कल्याण संगठनका महासचिव आशीष ब्रह्माले उक्त सेफ होम खोलिएपछि कोरोना संक्रमितहरूलाई निक्कै फाइदा हुनेछ। घरमा बस्न असुविधा भएका कोरोना संक्रमितहरू यहाँ बस्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes