सिलगढीको दादाभाई स्पोर्टिङ क्लबको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढीको देशबन्धुपाडा दादाभाई स्पोर्टिङ क्लबले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। दादाभाई स्पोर्टिङ क्लबले सिलगढीका कलाकारहरूद्वारा बंगालको कुटीर उद्योगबारे यस वर्षको दुर्गा पुजाको थीम बनाउने भएको छ। पुजा कमिटी अध्यक्ष तथा नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारको उपस्थितिमा पुजा सम्पन्न गरियो। यस सम्बन्धमा पुजा कमिटीका अध्यक्ष रञ्जन सरकारले भने, गत वर्षको तुलनामा यस वर्ष आकर्षक पुजा मणडप तयार गरिनेछ। दुर्गा पुजा अवधि डेङ्गु तथा अन्य मुद्दाहरू बारेमा जागरूकता कार्यक्रमको पनि आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *