सिलगढीको डागापुरमा आयोजित चियाश्रमिक समावेशमा राज्यमाथि कटाक्ष कसिन् मन्त्री स्मृति ईरानीले

सिलगढी : चियाकमानका श्रमिकहरूको विविध समस्यालाई लिएर भाजपाले आज सिलगढीको डागापुरमा चियाश्रमिक समावेशको आयोजना गर्यो। उक्त समावेशमा केन्द्रीय मन्त्री स्मृति ईरानी, सांसद राजु विष्ट लगायत केही शीर्ष नेताहरू उपस्थित थिए। चियाश्रमिक समावेशलाई सम्बोधन गर्दै मन्त्री स्मृति ईरानीले तृणमूल कङ्ग्रेस र राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष कसिन्। तिनले चियाश्रमिकहरूलाई कर्मयोगी भन्दै सम्बोधन गरिन्। तिनले अझ भनिन्, बङ्गाल सरकारले उत्तर बङ्गालका चिया श्रमिकहरूलाई धोका दिएको छ। चुनाउको समयमा चियाकमानका श्रमिकहरूलाई धेरैवटा वाचाहरू गरे तापनि चुनाउपछि ती सबै वाचाहरू भुलिसकेको छ।

तृणमूल कङ्ग्रेस सरकारले चियाश्रमिकहरूको जमिन खोसेर त्यहाँ भवन तथा होटलहरू बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्र सरकारले पश्चिम बंगालको लागि गरेको विकास कार्यको बारेमा तिनले श्रमिकहरूलाई जानकारी गराइन्। अर्कोतिर, दिल्लीमा तृणमूल कङ्ग्रेसको धरना कार्यक्रमबारे तिनले भनिन्, जब बङ्गालमा चियाश्रमिकहरूमाथि अत्याचार, महिलाहरूको साथमा दुष्कर्म जस्ता घटनाहरू घट्यो त्यस समय तिनीहरूले दिल्लीमा विरोध प्रदर्शन किन गरेन? यो विरोध प्रदर्शन 100 दिनको कामको लागि होइन, यो केवल तृणमूल नेताहरूको फन्डको लागि हो भनी स्मृति ईरानीले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes