सिलगढीको दक्षिण शान्तिनगरमा मोबाइल टावर जडानको विरोधमा स्थानीय मानिसहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी (निसं): सिलगढीको दक्षिण शान्तिनगर विपुल मोड नजिक मोबाइल टावर जडान गरिरहेको विरोधमा स्थानीय मानिसहरूले आज विक्षोभ प्रदर्शन गरे। आरोप अनुसार धेरै समय अघिदेखि इलाकाको एउटा बहुतले भवनमा मोबाइल टावर जडान गर्ने कार्य रातिको अँध्यारोमा चलिरहेको छ। घटनाबारे स्थानीय मानिसहरूले जानकारी पाउनसाथ यसको विरोध गर्न थाले। आज स्थानीय मानिसहरूले आज मोबाइल टावर हटाउने माग गर्दै विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिस तथा घर मालिकसित कुराकानी गरेपछि स्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार कसैलाई सूचित नगरीकन यहाँ मोबाइल टावर जडान गरिरहेको छ। उक्त इलाकामा लगभग 3 वटा टावर छ। यसपल्ट फेरि रातिको अध्याँरोमा टावर जडान गर्ने कार्य चलिरहेको छ। आबादी भएको इलाकामा टावर जडान गरेपछि नानीहरू लगायत हृदय रोगले पीडित मानिसहरूलाई समस्या हुनेछ। यहाँबाट चाँडोभन्दा चाँडो टावर हटाओस् भन्ने आफूहरूको माग रहेको छ। अर्कोतिर, निर्माणाधीन भवनका मालिकले भने, टावर लगाउने कार्य चलिरहेको छ। तथापि, स्थानीय मानिसहरूले इलाकामा टावर जडान नगरियोस् भनेकोले गर्दा टावर लगाउने कार्य बन्द गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes