सिलगढीको दार्जिलिङ मोडमा भाजपाको चक्काजाम, वाहनहरूको रूट डायभर्ट

सिलगढी, 6 सेम्टेम्बर (निसं): आरजी कर घटनालाई लिएर भाजपाको राज्यव्यापी चक्काजाम कार्यक्रम अन्तर्गत आज यता, सिलगढीको दार्जिलिङ मोडमा पनि भाजपा सिलगढी साङ्गठनिकको तर्फबाट 2 घन्टा चक्काजाम कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सिलगढी साङ्गठनिक भाजपा जिल्ला अध्यक्ष अरुण मण्डलको पार्टीका कार्यकर्ता तथा सदस्यहरूले आरजी कर घटनाको विरोधमा “वी वान्ट जस्टिस”-को नारासहित व्यापक नाराबाजी गर्दै दोषीहरूलाई अविलम्ब फाँसीको सजाय साथै राज्यमा महिलाहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने मांग गरे। यस अवसरमा भाजपा कार्यकर्ताहरू मुल सडकमा नै बसेर टायरहरू जलाएर नाराबाजी गर्दै दुई घन्टासम्म चक्काजाम गरे। यस अवधि स्कुल बस, एम्बुलेन्स, प्रेस वाहेक अन्य सबै वाहनहरूलाई रोकिदिए। उक्त चक्काजाम कार्यक्रम अवधि वाहनहरूको चलाचल यथावत् राख्नको लागि पुलिसले केही घन्टासम्म वाहनहरूको रूट परिवर्तन गरिदिएको थियो। उक्त चक्काजाम अवधि कुनै प्रकारको गैर कानूनी गतिविधि तथा अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पुलिस बल घटनास्थलमा तैनाथ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes