सिलगढीको दशरथपल्लीबाट फोहोर-मैला उठाउने वाहन चोरी, युवक पक्राउ

सिलगढी (निसं): सिलगढीमा बदमाशहरूको रगरगी निक्कै बढ्दै गइरहेको छ।  अब बदमाशहरूले सरकारी सम्पतिलाई पनि निशाना बनाउन शुरू गरेको छ। यस्तै एउटा घटना सिलगढीबाट अघि आएको छ। गत 6 जनवरीमा सिलगढी नगरनिगमको वार्ड नम्बर 44 –को दशरथपल्ली इलाकाबाट फोहोर-मैला उठाउने वाहन चोरी भएको थियो। आइतबार कार्यालय बन्द रहेकोले गर्दा 8 जनवरीमा घटनाको खुलासा भयो। यसपछि 44 नम्बर वार्ड मास्टर महादेव दासले हिजो भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले घटनाको 12 घण्टाको अवधिमै चोरी गरेको वाहन उद्धार गरेको छ। यसको साथै चोरीको आरोपमा बापी दास नाम गरेका एकजना युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका युवक प्रधान नगर थाना अन्तर्गत धुप कम्पनी इलाका निवासी हुन्। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes