सिलगढीको दिसान अस्पताललाई कोभिड अस्पतालमा परिणत

सिलगढी : सिलगढी लगायत उत्तरबंगालका अन्य जिल्लाहरूमा दिनहुँ कोरोना संक्रमित रोगीहरूको संख्या बढ्दै गइरहेको कुरालाई ध्यानमा राखेर सिलगढीमा अझ एउटा कोरोना संक्रमितहरूको निम्ति अस्पतालको व्यवस्था गरिएको छ। राज्य सरकारद्वारा जारी सरकारी निर्देश अनुसार सिलगढीको कावाखालीस्थित दिसान अस्पताललाई पनि कोरोना संक्रमित अस्पतालको रूपमा परिणत गरिएको छ। यसभन्दा अघिसम्म उक्त दिसान अस्पतालमा कोरोना संक्रमित आशंका रहेका रोगीहरूलाई भर्ना गरेर जाँच गरिँदै आइरहेको थियो। दिसान अस्पताललाई कोभिड अस्पतालको रूपमा परिणत गरेपछि अब सिलगढीमा उत्तरबंगालका 8 वटा जिल्लाका मानिसहरूलाई उपचार गर्नको लागि मोठ 2 वटा कोभिड अस्पतालको रूपमा राज्य सरकारले चिन्हित गरेको सिलगढी महकुमा शासकले आधिकारिक रूपमा घोषणा गरेको छ। स्मरण रहोस्, यसभन्दा अघिसम्म सिलगढीको मतिगढा स्थित एकमात्र डा. च्याङ्ग अस्पतालमा कोरोना संक्रमितहरूको उपचार चलिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes