सिलगढीको दुईवटा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा परिणत गर्नुपर्ने मागमा ज्ञापन

सिलगढी : सिलगढी सहरको दुईवटा निजी अस्पताललाई राज्य सरकारले आफ्नो अधीनमा ल्याएर पुनः कोभिड अस्पतालको रूपमा परिणत गरिनुपर्ने माग गर्दै आज पूर्व वामपन्थीका जनप्रतिधिहरूले नगरनिगमका अधिकारीलाई भेटेर एउटा ज्ञापन पत्र चढाए। तिनीहरूले कोभिड परीक्षण केन्द्रहरूलाई पुनः सक्रिय गरिनुपर्ने माग पनि गरेका छन्। वाम जनप्रतिनिधिहरूले बताएअनुसार कोरोनाको दोस्रो लहरले प्रत्येक दिन धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने मृत्युको दर पनि बढ्दै गइरहेको छ। सिलगढीमा हाल धेरैजना मानिसहरू कोरोना संक्रमित भइरहे तापनि यसलाई लिएर मानिसहरू जागरूक छैनन्। सरकारी चिकित्सा सेवाको कमीले गर्दा कोरोना संक्रमितहरू घरमै आफ्नो ज्यान जोखिममा पारेर बस्न बाध्य छन्। हाल सिलगढी सहरमा केवल उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा मात्र कोरोनाको उपचार चलिरहेकोले गर्दा सरकारले पुनः सिलगढी सहरका 2 वटा निजी अस्पताललाई आफ्नो अधीनमा ल्याएर कोभिड अस्पतालको रूपमा परिणत गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes