सिलगढीको दुर्गागढीमा नेपाली नयाँ वर्ष भव्य रूपमा पालन

सिलगढी : सिलगढीको दार्जिलिङ मोडस्थित दुर्गागढी दुर्गा जनकल्याण संगठनको आयोजनामा हिजो नेपाली नयाँ वर्ष विक्रम सम्वत् 2078 हर्षोल्लासको साथमा मिलन समारोहको रूपमा पालन गरियो। यस अवसरमा संगठनको स्मारिका पत्रिका उत्थान-को पनि विधिवत् रूपमा लोकार्पण गरियो। मध्यममार्गका प्रधान सम्पादक तथा स्मारिका उत्थानका सम्पादक खेम सापकोटाले उत्थान पत्रिकाबारे प्रकाश पारे। यसैगरी, समारोहमा मुख्य अतिथि युवराज काफ्ले र विशिष्ठ अतिथि कृष्ण प्रधानले आ-आफ्नो वक्तव्य राख्दै नयाँ वर्ष 2078 को दुर्गा जनकल्याण संगठनका सदस्यहरूलाई शुभकामना व्यक्त गरे। यस मिलन समारोह कार्यक्रममा कृतिका छेत्री, समीक्षा छेत्री र सभ्य छेत्रीले सुन्दर नृत्य प्रस्तुत गरे भने प्रतीक्षा शर्माले सुमधुर गीत गाएर उपस्थित सबैलाई मन्त्र मुग्ध पारिन्। समितिका अध्यक्ष अमल खवासको सभापतित्वमा सम्पन्न समारोहमा मुख्य अतिथिका रूपमा साहित्यकार तथा शिक्षक युवराज काफ्ले, विशिष्ठ अतिथिमा संगठनका संस्थापक सल्लाहकार तथा समाजसेवी मीमलाल सापकोटा, पूर्व अध्यक्ष तथा सल्लाहकार दिनानाथ नेपाल, ध्रुव लोहागण, आयकर विभागका उप आयुक्त मिलन रूचाल, पूर्व एडीएम गोपाल लामा, साहित्यकार कृष्ण प्रधान, भानुभक्त समितिका महासचिव कृष्ण लामा, सिक्किमका वरिष्ठ साहित्यकार एनपीएस निरौला, 45 नम्बर वार्डका सदस्य नुरूल इस्लाम लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes