सिलगढीको ईस्टर्न बाइपासमा ट्रक अनियन्त्रित भएर पस्यो दोकानमा

सिलगढी : सिलगढी ईस्टर्न बाइपास संलग्न देवीनगर इलाकामा एउटा ट्रक अनियन्त्रित भएर दोकानभित्र पस्दा त्यहाँ भएको बाइक, स्कुटी, साइकल तथा भ्यानहरू क्षतिग्रस्त बनेको छ। तथापि, घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुर्‍याएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार दोकानमा केही मानिसहरू उभिरहेको समय एउटा ट्रक अनियन्त्रित भएर उक्त दोकानभित्र पस्दा त्यहाँ रहेका मानिसहरू भाग्यले बाँचे। घटनाको खबर पाएर सिलगढी मेट्रोपलिटन पुलिसको आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा उक्त ट्रकलाई त्यहाँबाट सारेर वाहनहरू उद्धार गरेको बताइएको छ। पुलिसले उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यस सम्बन्धमा सन्जीत मोदकले भने, दोकानमा समान लिनको लागि आएका थिए भने अचानक ट्रक अनियन्त्रित भएर दोकानभित्र पस्दा स्कुटी लगायत समानहरू क्षतिग्रस्त बनेको छ। स्थानीय ग्राम पञ्चायत मिठु सरकारले भने, उक्त क्षेत्रमा बारम्बार यस प्रकारको दुर्घटना हुने गरेकोले प्रशासनलाई अवगत गराएर उक्त क्षेत्र भएर चलाचल गर्ने वाहनहरूको गति कम्ती गर्ने व्यवस्था गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgoo girişbetgoocasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes