सिलगढीको इस्टर्न बाइपास सडक दुर्घटनामा 4 मरे, 6 घाइते

सिलगढी: सिलगढीको इस्टर्न बाइपासको जलेश्वरी बजारमा भएको सडक दुर्घटना पछि यस इलाकाका मानिसहरूमा डरको माहौल उत्पन्न भएको छ। घटना क्रमअनुसार गत राति एउटा ट्रक अनियन्त्रित भएर सोझै दोकानभित्र पस्दा 4 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। मर्नेहरूमा रञ्जन सिंह, नरेश सरकार, जगदीश देवनाथ र जयदेव मोदक सामेल छन् भने घाइतेहरूमा एकजना महिला र एकजना नानी पनि सामेल छन्। यसपछि बाईपासमा लाइटको व्यवस्था नभएको, ट्राफिक पुलिद्वारा निगरानीको कमी, ट्रक तथा डम्परहरूको लापार्वाहीलाई लिएर स्थानीय मानिसहरूले आवाज उठाएका छन्। आज स्थानीय मानिसहरूले इलाकामा पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार पुलिसले एउटा ट्रकलाई पीछा गर्दा नै भाग्ने प्रयासमा उक्त ट्रक अनियन्त्रित भएर दोकानमा सोझै ठोक्किएर पल्टिएको हो। अर्कोतिर, पुलिस कमिश्नर गौरव शर्माले घटनास्थलमा पुगेर निरीक्षण गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी गरेर सबै जरूरी कदम उठाउने आश्वासन दिए। स्मरण रहोस, बाइपास इलाकामा यसभन्दा अघि पनि यस प्रकारको दुर्घटनामा धेरैजनाको मृत्यु भइसकेकोले इलाका निवासीहरू क्षुब्ध बनेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes