सिलगढीको एउटा फ्ल्याटमा महिलाको रहस्यमय मृत्यु, हत्याको आशंका

सिलगढी (निसं): सिलगढीको अरविन्दपल्लीमा एउटी महिलाको रहस्यमय ढङ्गमा मृत्यु भएको मामिला अघि आएको छ। मृतक महिलाको नाम सोमा सरकार (51) बताइएको छ। तिनले बुटीकको बिजनेस गर्ने गर्थिन् भने उक्त फ्ल्याटमा तिनी एक्लै बस्ने गर्थिन्। तिनको छोरी मतिगढामा बस्छिन्। प्राप्त जानकारी अनुसार उक्त महिलाले शुक्रबार बिहानदेखि नै छोरीको फोन नउठाएपछि तिनकी छोरीले छिमेकी महिलालाई यसबारे जानकारी गराइन्। यसपछि छिमेकी महिला उक्त फ्ल्याटमा गएर हेर्दा दैलो बाहिरबाट बन्द थियो। दैलो खोलेर भित्र कोठामा गएर हेर्दा ओछ्यानमा महिलाको शव देखिन्। घटनाको खबर पाएर मृतक महिलाकी छोरी लगायत आफन्तहरू घटनास्थलमा पुगेका थिए। घटनाबारे पुलिसलाई खबर दिएपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्दा उक्त महिलाको हत्या गरिएको प्राथमिक अनुमान लगाइएको छ। पुलिसले घटनाको भीडियोग्राफी पनि गराएको छ। पुलिसले महिलाको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes