सिलगढीको एउटा होटलबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीको 12 नम्बर वार्डस्थित एउटा होटलको कोठाबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति मालदा निवासी प्रदीप कुमार रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 9 दिसम्बरमा प्रदीप आफ्ना साथीसित व्यापारको सिलसिलामा सिलगढी आएका थिए भने तिनीहरू दुवै सिलगढीको 12 नम्बर वार्डस्थित एउटा होटलमा बसेका थिए। यसैबीच गत 16 दिसम्बरमा प्रदीपको साथी फर्किएपछि उक्त होटलमा तिनी एक्लै बस्दै आइरहेका थिए। गत राति होटलको कर्मचारीले प्रदीपको रूमको दैलो ढकढकाउँदा कुनै उत्तर नदिएपछि होटल प्रबन्धनलाई सन्देह लागेर यसबारे पानीट्याङ्की आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पुलिस घटनास्थलमा पुगेर उक्त कोठाको दैलो खोलेर हेर्दा झुन्डिएको अवस्थामा प्रदीपको शव उद्धार गरे। यसपछि पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनास्थलबाट पुलिसले कुनै सुसाइड नोट पाएको छैन। हाल पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes