सिलगढीको एउटा होटलमा देह व्यापार चलाएको आरोप, मास्टरमाइन्ड सहित 8 जना पक्राउ

सिलगढी : सिलगढीको सालबारीस्थित एउटा होटलमा देह व्यापार चलाएको डीडी, एसओजी र प्रधान नगर थानाको पुलिसले भन्डाफोड़ गरेको छ। यस मामिलामा 8 जना व्यक्तिलाई पक्राउ गरेको छ भने 4 जना युवतीलाई उद्धार गरेको छ। पक्रा परेकाहरूमा उमेश अग्रवाल, अरविन्द पति तिवारी, दीपक शर्मा, वेङ्कटेश कुमार चान्डक, रवि कुमार गुड्डु, गौतम कुमार, आलोक राज र दीपक कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार पक्रा परेका उमेश अग्रवाल सिलगढीमा देह व्यापारको व्यवसायको मास्टरमाइन्ड रहेको बताइएको छ। उमेशले बाहिरबाट आउने मानिसहरूलाई मोबाइलमार्फत् युवतीहरूको फोटो पठाउने गर्दथे। ती मानिसहरूलाई उक्त युवतीहरू राम्रो लागेपछि ग्राहकको माग अनुसार होटल बुक गरेर त्यहाँ युवतीलाई पठाउने गर्दथे। यसको लागि तिनले धेरै रुपियाँ लिने गर्दथे। प्रधान नगर थाना अन्तर्गत सालबारी इलाकास्थित एउटा होटलमा सातजना व्यक्तिको नाममा कोठा बुक गरेर 4 जना युवतीलाई पठाएको गोप्य सुइँको पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिस, एसओजी, डीडी-ले संयुक्त अभियान चलाएर 7 जना व्यक्तिलाई पक्राउ गरेको छ भने 4 जना युवतीलाई उद्धार गरेको बताइएको छ। यसको साथै देह व्यवसायको मास्टरमाइन्ड उमेश अग्रवाललाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes