सिलगढीको फ्लेटमा एक्साइज डिपार्टमेन्टले अभियान चलाएर भोटाङको रम-रक्सीसहित महिला पक्राउ

सिलगढी (निसं): सिलगढीको पञ्जाबीपाडा स्थित एउटा फ्लेटमा एक्साइज डिपार्टमेन्टले आज बुधबार अभियान चलाएर एकजना महिलालाई भोटाङको नामी-दामी रम-रक्सीसहित पक्राउ गरेको छ।  पक्रा परेकी महिलाको फ्लेट अनि तिनको गाडीबाट एक्साइज डिपार्टमेन्टले धेरै मात्रामा भोटाङको रम-रक्सी जफत गरेको छ। पक्रा पर्ने महिलाको नाम सुमन जैन बताइको छ। आज जलपाइगढी एक्साइज डिभिजन एडिशनल कमिश्नर सुजीत दासले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्।

सुजीत दासले बताए अनुसार सिलगढीको पञ्जाबीपाडा इलाकामा एकजना महिलाले भोटाङबाट ब्रान्डेड रम-रक्सीहरू ल्याएर सिलगढीको विभिन्न पार्टीहरूमा सफ्लाई गर्दछ भन्ने गोप्य सूचनाको आधारमा क्रेता भएर उक्त महिलालाई आज सम्पर्क गरे। यसपछि महिलाले पञ्जाबीपाडा स्थित आफ्नो फ्लेटमा रम-रक्सी किन्नको लागि बोलाइन्। यसपछि नै उक्त महिलालाई अवैध रम-रक्सीसहित पक्राउ गरेको बताइएको छ। महिलाको घर अनि तिनको गाडीबाट लगभग 5 लाख 20 हजार रूपियाँ मूल्यको अवैध नामी-दामी भोटाङ ब्रान्डको रम-रक्सी उद्धार गरेको बताइएको छ। महिलाको कारलाई पनि जफत गरेको छ। भोली बिहिबार उक्त महिलालाई जलपाइगढी अदालतमा पेश गरिने भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişamgbahis girişbetplaysonbahisamgbahisjojobet girişsonbahisjojobetjojobet girişcashwincashwin girişbettilt girişVDCasinopornojojobettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomjojobetcasibomibizabetvdcasinocasibomibizabet girişSekabetbetixir girişbetixirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes