सिलगढीको फुलेश्वरी नदीलाई बचाइ राख्ने पहल सुरू

सिलगढी : सिलगढी सहरका नदीहरूलाई बचाइ राख्न 3 नम्बर बोरो कमिटीले आज प्लास्टिकको नेटले फुलेश्वरी नदीमाथि रहेको पुलको रेलिङलाई घेर्ने कार्य शुरू गरेको छ। आज फुलेश्वरी नदीमाथि रहेको पुलको रेलिङको माथिपट्टि नेट लगाइएको छ। यस अवसरमा 20 नम्बर वार्ड काउन्सिलर अभया बोस, 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा लगायत अन्य उपस्थित थिए। फुलेश्वरी नदीमा मानिसहरूले फोहोर-मैला नफ्याँकोस् भन्ने उद्देश्य लिएर आज ब्रिजको रेलिङको माथिपट्टि नेट लगाइएको छ। यस विषयमा 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हाले भनिन्, मानिसहरूमा सचेतनाको अभाव रहेकोले गर्दा नै ब्रिज माथिबाट नदीमा फोहोर-मैला फ्याँक्ने गर्दछन्। यसैले नदीलाई स्वच्छ तथा सफा राख्ने उद्देश्य लिएर ब्रिजको रेलिङमा परीक्षामूलक रूपमा प्लास्टिकको नेट लगाइएको हो। यसको साथै नदीको दुवैतिर डस्बिन पनि राखिदिएको छ। यदि उक्त पहल सफल भएको खण्डमा फलामको नेटद्वारा ब्रिजको रेलिङलाई घेर्ने तिनले बताइन्। अर्कोतिर, 20 नम्बर वार्डका काउन्सिलर अभया बोसले भनिन्, 20 र 23 नम्बर वार्डलाई जोड्ने फुलेश्वरी नदीमाथिको पुल जर्जर अवस्थाम पुगेको छ। यस पुलबारे मेयरसित कुराकानी भइसकेकोले चाँडै नगरनिगम अधीनस्थ सबै ब्रिजहरूलाई चिन्हित गरेर नयाँ रूपमा सजाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes