सिलगढीको गैर सरकारी अस्पतालमा पुलिस जवानको झुन्डिएको अवस्थामा शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): सिलगढीको प्रधान नगरस्थित एउटा गैर सरकारी अस्पतालमा एकजना रेफको जवानले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतकको नाम विधुत मण्डल (31) हो भने तिनी मालदा निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार डाबग्राम 2 नम्बर रेफ बटालियनमा मृतक विधुत मण्डलको पोस्टिङमा थियो। तिनी केही समय अघिदेखि मानसिक तनाउमा थिए। गत 7 अप्रेलको दिन अचानक पेट दुखेपछि विधुत मण्डल प्रधान नगरस्थित एउटा गैर सरकारी अस्पतालमा भर्ना भएका थिए। त्यसपछि तिनी त्यहाँ चिकित्साधिन अवस्थामा थिए। यसैबीच, मंगलवार बिहान अस्पतालमा नर्सले विधुतको शारीरिक जाँच गरेका थिए। यसको केही समय पछि विधुत मण्डलले अस्पतालभित्र नै घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ।

घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिए। पोस्टमार्टम गरेपछि विधुतको शवलाई पुलिसले सम्मानको साथमा परिवार पक्षलाई सुम्पिदिएको छ। यसको साथै मामिलाको जाँच गरिरहेको पुलिसले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes