सिलगढीको गेट बजारमा आगो लागेर 8 वटा दोकान जलेर भष्म

सिलगढी: सिलगढी नगर निगमको 47 नम्बर वार्डको गेट बजार सङ्लग्न इलाकामा आज बिहान आगलागीको घटनामा 8 वटा दोकान जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार, आज बिहान गेट बजारस्थित एउटा दोकानमा सर्वप्रथम आगो लागेपछि उक्त आगोको चपेटमा परेर नजिकको अन्य दोकानहरू पनि जल्यो। स्थानीय मानिसहरूले दमकल विभागलाई जानकारी दिनको साथै आगोलाई निभाउने सक्दो प्रयास गरे तापनि हेर्दा हेर्दै आगोले विकराल रूप धारण गरेर नजिकको अन्य दोकानहरू पनि यसको चपेटमा पऱ्यो। खबर पाउन साथ दमकलको दुईवटा इञ्जिन घटना स्थलमा पुगेर लगातार घण्टौसम्म गरेको प्रयासपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो।

तथापि त्यस समयसम्म आठ वटा दोकान जलिसकेको थियो। आगो लागेको दोकानहरूमा किरानाको दोकान, दशकर्म भण्डारको दोकान तथा फलको दोकान सामेल रहेको छ। केही व्यवसायीहरूले आगो आफै नलागेर सम्भवत कसैले लगाइ दिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। किनभने दुई-तीन अघि पनि यहीं 47 नम्बर वार्डको वाणी मन्दिर स्कूल नजिकमा आगो लागेर तीन वटा दोकान अनि एउटा गोदाम जलेको थियो। यसपछि आज बिहानै बजार इलाकामा आगलागीको घटनाले गर्दा सम्भवत कसैले राति अन्ध्यारोको फाइदा उठाएर दोकानमा आगो लगाइदिएको हुनसक्ने केही दोकानेहरूको भनाई रहेको छ। उक्त घटनालाई लिएर दोकानेहरूले पुलिस थाना अनि महकुमा शासकलाई लिखित रूपमा जानकारी दिएर क्षतिपूर्तिको माग गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes