सिलगढीको गौराङ्गपल्लीका घरविहीन 8 परिवारले आश्रय लिए स्थानीय क्लबमा

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डको गौराङ्गपल्ली इलाकाको दखल गरिएको जमिन हाईकोर्टको निर्देशअनुसार दखलमुक्त गरेपछि त्यहाँ बसोबासो गर्दै आइरहेका 8 परिवार घरविहीन बनेका छन्। यसको साथै उक्त जमिनमा बसोबासो गर्ने विद्यार्थीहरूको खाता-किताब लगायत अन्य महत्वपूर्ण कागजपत्र हराएको बताइएको छ। उक्त जमिनमा 25-27 वर्ष अघि निर्माण गरिएको घरहरू जेसीबीको सहयोगमा एकै क्षणमा भत्काइदिएको छ भने उक्त कार्यमा बाधा दिएका केही मानिसहरूलाई पुलिस हिरासतमा लिएको बताइएको छ। उक्त घरविहीन 8 परिवारले हाल नवज्योति संघ क्लबमा आश्रय लिएका छन्। घटनाको खबर पाएर सिलगढीका मेयर गौतम देवले हिजो उक्त इलाकाको निरीक्षण गर्नको साथै ती घरविहीन परिवारका सदस्यहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले राज्य सरकारको तर्फबाट प्रत्येक परिवारलाई पुनर्वासको व्यवस्था गरिदिने आश्वासन पनि दिए। उच्छेद गरिएको परिवारका सदस्यहरूले बताएअनुसार कुनै प्रकारको नोटिस नदिई पुलिस प्रशासनले घरहरू भत्काइदिएपछि हाल आफूहरू घरविहीन बनेका छौँ। त्यस दिन आफूहरूले सडकमै रात बिताए तापनि हाल स्थानीय क्लबमा आश्रय लिइरहेका छौँ। उक्त इलाकाका घरविहीन विद्यार्थीहरूले बताएअनुसार आफूहरूलाई सूचना नदिई घर भत्काइ दिएकोले प्रायःजसो किताब-खाताहरू घरभित्र नै रहेको छ। दुईवटा विषयको परीक्षा भए तापनि अन्य विषयको परीक्षा बाँकी रहेको साथै स्कुलको प्रोजेक्ट पनि घरभित्रै रहेको तिनीहरूले बताए। परीक्षा नजिकै रहे तापनि खाता-किताब नभएकोले कसरी पढ्ने साथै घर पनि भत्काइदिएको विद्यार्थीहरूले बताए। वार्ड काउन्सिलर मुन्ना प्रसादले बताएअनुसार यस विषयमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जानकारी गराइसकेको छ भने सरकारी जमिन हेरेर ती परिवारहरूलाई पुनर्वासको व्यवस्था गरिदिने निर्देश दिएकी छन्। चाँडै नै यसको व्यवस्था गर्ने प्रयास गर्नेछु भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes