सिलगढ़ीको गुरुद्वारामा पूजा-अर्चना गरे मन्त्री अरूप विश्वासले 

सिलगढी : सिलगढीको सेभोक मोडस्थित गुरूद्वारामा आज सिख धर्मावलम्बीहरूले 353औँ प्रकाश पर्व भव्य रूपमा मनाइरहेको छ। यस अवसरमा गुरुद्वारालाई भव्य रूपमा सजाउनको साथै दिनभरि विभिन्न कार्यक्रमको पनि आयोजना गरियो। यस कार्यक्रममा पीडब्ल्युडी तथा क्रीड़ा मन्त्री अरूप विश्वास मुख्य रूपमा उपस्थित थिए। मन्त्री अरूप विश्वासले आज गुरूद्वारामा पुजा अर्चना गर्नको साथै विश्व शान्तिको लागि पनि कामना गरे। यस अवसरमा तिनले सिलगढीमा विभिन्न जाति-धर्मका मानिसहरू बस्ने गरेकोले तिनीहरूले आपस्तमा मिलेर सबै पर्वहरू उत्साहपूर्वक मनाउने गरेको बताए। सिलगढीमा विभिन्नतामा एकता रहेकोले गर्दा मानिसहरूलाई धर्म र जातको नाममा विभक्त नगर्ने सबैलाई तिनले आह्वान गरे। गुरुद्वारा कमिटीको तर्फबाट जीएस होड़ाले मन्त्री विश्वासलाई च्यादर र तलवार दिएर सम्मान जनाइयो। यस अवसरमा मन्त्री अरूप विश्वासलगायत तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकार, एक नम्बर टाउन अध्यक्ष सञ्जय पाठक, 13 नम्बर वार्डका पार्षद मानिक दे, दार्जिलिङ जिल्ला भाइस प्रेसिडेन्ट हरदीप सिंह र गुरुद्वारा कमिटीका प्यारा सिंह प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes