सिलगढीको गुरूङ बस्ती बजारलाई अन्यत्र सार्ने नगरनिगमको योजना

सिलगढी : सिलगढीको 3 नम्बर वार्डको सडकमा लगाइने गुरूङ बस्ती बजारलाई अन्य ठाउँमा सार्ने भएको छ। सिलगढी नगरनिगमको तर्फबाट उक्त बजार अन्य ठाउँमा सार्ने निर्णय लिएको बताइएको छ। गुरूङ बस्तीको सडक दखल गरेर लगाइने उक्त बजारले गर्दा धेरै समय अघिदेखि वाहन चलाचल गर्नमा असुविधा भइरहेको भनाइ रहेको छ। यसबारे एकजना निवासीले आज मेयर के बलो कार्यक्रममा अभियोग गरेका छन्। तथापि, यसभन्दा अघि पनि सडक दखल गरेर बजार लगाइने गरेको विषयलाई लिएर मेयर गौतम देवले असन्तुष्टि व्यक्त गरेका थिए। फेरि एकपल्ट गुरूङ बस्ती बजारलाई लिएर अभियोग पाएपछि मेयरले उक्त बजार यहाँबाट अन्यत्र सार्ने योजना रहेको बताए। धेरै दिन अघिदेखि गुरुङ बस्तीमा सडकमै सब्जी, माछा-मासुको दोकानहरू लगाइने गरेकोले गर्दा सडकको एकापट्टिको बाटो बन्द भएको छ। यसले गर्दा वाहनहरू चलाचल गर्दा पैदल हिँड्नेहरूले धेरै समस्या भोग्नु परिरहेका छन्। सडक दखल गरेर बजार लगाइँदा पहिला नै किन रोकिएन भन्दै मेयर देवले प्रश्न चिन्ह खडा पनि गरेका छन्। तिनले क्षोभ प्रकट गर्दै भने, राजनैतिक कारणले गर्दा वर्षौँदेखि सहरका सडकहरू दखल गरेर यस प्रकारले दोकानहरू लगाइरहेको छ। यो एकदिनमा मात्र भएको होइन। धेरै ठाउँमा अवैध दखलहरू भत्काइसकेको छु। कसैको नाम उल्लेख नगरी तिनले विगतको वाम बोर्डलाई यसको निम्ति जिम्मेवार ठहराएका छन्। फुटपाथ बने तापनि साधारण मानिसहरूले यसको प्रयोग गर्न नसकेको मेयरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes