सिलगढीको हिमाचल सङ्घको खुट्टी पुजा

सिलगढी: सिलगढीको हिमाचल सङ्घले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी सुरू गरेको छ। यस वर्ष हिमाचल सङ्घको 51 औ दुर्गा पुजा महोत्सव रहेको आयोजक समितिले जनाएको छ। यस वर्षको पुजा अवधि कोभिडको सम्पूर्ण नियमहरूलाई पालन गरेर पुजा आयोजना गरिने बताइएको छ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.