सिलगढीको हिमाचल सङ्घको खुट्टी पुजा

सिलगढी: सिलगढीको हिमाचल सङ्घले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी सुरू गरेको छ। यस वर्ष हिमाचल सङ्घको 51 औ दुर्गा पुजा महोत्सव रहेको आयोजक समितिले जनाएको छ। यस वर्षको पुजा अवधि कोभिडको सम्पूर्ण नियमहरूलाई पालन गरेर पुजा आयोजना गरिने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *