सिलगढीको होमबाट दुष्कर्म पीडिता नाबालिगको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी (निसं): सिलगढीको एउटा होमबाट दुष्कर्म पीडिता नाबालिगको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। नाबालिग गत अगस्त महिनादेखि सिलगढीको हाकीमपाडास्थित उक्त होममा बस्दै आइरहेकी थिइन्। आज बुधवार बिहानै नाबालिगको झुन्डिएको अवस्थामा शव होमको शौचालयमा भेट्टाइएको बताइको छ। यसपछि खबर पाएर सिलगढीको पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेको छ।

उल्लेखनीय रहोस, कोरोनाको समय नाबालिगको आमा-बाबु दुवै जनाको मृत्यु भएको थियो। यसपछि उक्त नाबालिग आफ्नो एकजना आफन्तको घरमा बस्दै आइरहेको थियो। गत अगस्त महिनामा उक्त नाबालिगसित एकजना युवकले दुष्कर्म गरेको आरोप रहेको थियो। यसपछि पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। यसपछि कोर्टको निर्देशमा नाबालिगलाई सिलगढीको उक्त होममा राखेको थियो। पीडिताका आफन्तहरू कहिले-काहीं होममा तिनलाई भेट्न आउने गर्दथे। यसको साथै आफन्तहरूले नाबालिगसित फोनमा कुराकानी पनि गर्थे। तर बुधवार एकाबिहानै होमको शौचालयमा नाबालिगको शव झुन्डिएको अवस्थामा भेट्टाइयो। यसपछि पुलिसलाई घटनाबारे खबर दिए अनि यसपछि घटनास्थलमा पुगेर पुलिसले शवलाई उद्धार गरेर जिल्ला अस्पतालमा लगे। यसपछि नाबालिगको शव पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbenjaminsbet girişbenjaminsbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes