सिलगढीको हङकङ मार्केटमा ब्रान्डेड कम्पनीको नाममा डुप्लिकेट कस्मेटिक बिक्री गरेको आरोपमा छापामारी अभियान

सिलगढी (निसं)सिलगढीमा एउटा नामीदामी कस्मेटिक कम्पनीको नाममा डुप्लिकेट कस्मेटिक सामग्री बिक्री गर्ने गरेको मामिला अघि आएको छ। बम्बे हाई कोर्टको निर्देशमा आज सिलगढीको हङकङ मार्केटमा पुलिस तथा लिगल सेलको टीमले छापामार अभियान चलायो। उक्त अभियान अवधि हङकङ मार्केटबाट अधिक मात्रामा डुप्लिकेट कस्मेटिक सामग्री उद्धार गरेको छ। उक्त छापामार अभियानले हङकङ मार्केटमा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार केही समयअघि एउटा कस्मेटिक सामग्री बनाउने नामीदामी कम्पनीले बम्बे हाई कोर्टमा याचिका दायर गरेको थियो। कम्पनीको दावी अनुसार देशको विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीको हङकङ मार्केटमा पनि उक्त कम्पनीको नाममा डुप्लिकेट समान बेचिरहेको छ। यसले गर्दा कम्पनीको नाम खराब भइरहेको छ भने ग्राहकहरूसित पनि धोका भइरहेको छ। उक्त याचिकामा बम्बे हाई कोर्टले कम्पनी र कोर्टका प्रतिनिधि मण्डलले सिलगढी मेट्रोपोलिटन पुलिसको साथमा मिलेर हङकङ मार्केटमा अभियान चलाउने निर्देश दिएपछि आज कोर्टको निर्देश अनुसार कम्पनीका सदस्य, बम्बे हाई कोर्टका प्रतिनिधि, सिलगढी थाना र पानीट्याङ्की आउटपोस्टको साथमा हङकङ मार्केटको पाँचवटा दोकानमा छापामार अभियान चलायो। यस अवधि 3 वटा दोकानबाट कम्पनीको नाममा तयार गरेको डुप्लिकेट विभिन्न कस्मेटिक सामग्री उद्धार भएको छ भने अधिकारीहरूले एउटा दोकानलाई सील गरिदिएको छ। बम्बे हाई कोर्टका अधिवक्ताले बताएअनुसार कोर्टको निर्देशमा उक्त अभियान चलाएको हो। आज हङकङ मार्केटका तीनवटा दोकानबाट अधिक मात्रामा कम्पनीको डुप्लिकेट समान उद्धार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes