सिलगढीको हस्पिटल मोड नजिक रुख ढलेपछि केही समय यातायात अवरुद्ध

सिलगढी : सिलगढीको हस्पिटल मोड नजिक लोक निर्माण विभागको बङ्ग्लोअघि गत राति परेको पानीले गर्दा एउटा ठुलो रुख ढल्दा उक्त सडक भएर यातायात अवरुद्ध भएको छ। प्राप्त जानकारी अनुसार गत रातिदेखि परेको पानीले गर्दा उक्त रुख सडकमा ढल्दा यातायात अवरुद्ध बनेको छ। यसैको छेउमा एउटा फुल दोकान रहेकोले रुख ढल्दा उक्त दोकान आंशिक रूपमा क्षतिग्रस्त बनेको छ। यसैबीच बीच सडकमा रुख ढलेको गर्दा आज बिहानैदेखि केही घण्टासम्म हाशमी चोकदेखि हस्पिटल मोड, कोर्टमोडसम्म यातायात ठप्प बनेको थियो। पछि सिलगढी नगरनिगमका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त ढलेको रुख काटेर त्यहाँबाट हटाएपछि यातायात पुनः सचारू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes