सिलगढीको इस्कन मन्दिर रोडको एउटा कल सेन्टरमा पुलिसको छापामार अभियान, दुईजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले अवैध कल सेन्टरहरूमा छापामार अभियान लगातार जारी राखेको छ। यसै क्रमामा गत राति भक्तिनगर थाना पुलिसले सिलगढीको इस्कन मन्दिर रोड इलाकास्थित एउटा बहुतले भवनमा छापामार अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरेपछि 2 दिनको पुलिस रिमान्डमा पठाएको छ। उक्त छापामार अभियानमा पुलिसले कम्प्युटरहरू लगायत अन्य केही महत्वपूर्ण कागजपत्रहरू जफत गरेको छ। प्राप्त जानकारीअनुसार भक्तिनगर थाना पुलिसले सादा पोशाकमा सिलगढीको इस्कन मन्दिर रोड इलाकास्थित एउटा बहुतले भवनमा अभियान चलाएर दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू कोलकाता निवासी प्रसन्नजीत मन्ना र विवेक पीटीको रूपमा चिन्हित गरिएको छ। यी दुवैले हाल सिलगढीमा बीटुबी अर्थात् बिजनेस टु बिजनेस नाम गरेको एउटा कम्पनीको आड्मा अवैध कल सेन्टर चलाइरहेको थियो। उक्त अफिसमा लगभग 10 जना स्टाफ रहेको, जसमा धेरैजसो युवतीहरू सामेल रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes