सिलगढीको इस्कन मन्दिरमा 17 फरवरीदेखि ‘कीर्तन मेला’- 2024 शुरू हुने 

सिलगढी (निसं):  सिलगढीको इस्कन मन्दिरमा आगामी 17 फरवरीदेखि कीर्तन मेला 2024-को आयोजना गरिने भएको छ। उक्त मेला तीन दिनसम्म चल्नेछ। कीर्तन मेला पहिलोपल्ट सिलगढी इस्कन मन्दिरमा आयोजित गरिने भएको छ। यसभन्दा पहिला मायापुर सहित देश-विदेशको विभिन्न ठाउँमा कीर्तन मेला आयोजना गर्ने गरिन्छ। यस वर्ष इस्कन मन्दिर अधिकारीले सिलगढीका मानिसहरूको लागि यो कीर्तन मेला उपहार स्वरूप दिने भएको छ। देशबाट मात्र नभएर विदेशबाट पनि प्रसिद्ध कृष्ण भक्त कीर्तनियाहरू सबै एकसाथ मिलेर सिलगढीको इस्कन मन्दिरमा तीन दिनसम्म कीर्तन गर्नेछन्। सिलगढीमा इस्कन मन्दिरका जनसम्पर्क अधिकारी नमकृष्ण दासले भने, सिलगढीको इस्कन मन्दिरमा तीन दिनसम्म कीर्तन मेलाको आयोजना गरिनेछ। यो मेला मुख्य मन्दिर अघि लाग्नेछ। यहाँ हजारौँ श्रद्धालुहरूको लागि बस्ने व्यवस्था गरिएको छ। यसबाहेक कीर्तन मेलालाई एलईडी स्क्रीनको माध्यमद्वारा बाहिर देखाउने पनि व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetalmanbahisjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livejojobetcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes