सिलगढीको जलमग्न 46 नम्बर वार्ड ईलाकाको रञ्जन सरकारद्वारा निरीक्षण

सिलगढी: सिलगढीको वार्ड नम्बर 46 को विभिन्न ईलाका हाल जलमग्न बनेको छ। सिलगढी नगर निगम प्रशासक मण्डलका सदस्य रञ्जन सरकारले आज उक्त वार्डको निरीक्षण गर्नको साथै वार्डवासीहरूसित तिनीहरूको समस्याबारे काकानी गरे। कम्ती पानी पर्नसाथ वार्ड नम्बर 46 स्थित उत्तर मल्लागढी क्षेत्र जलमग्न हुने गरेको गाउँलेहरूले जानकारी दिँदै यस समस्याबारे पूर्व पार्षद मुकुल सेन गुप्तालाई अवगत गराए तापनि तिनले कुनै पहल नगरेको बताए। जलमग्न ईलाकाको निरीक्षणपछि रञ्जन सरकारले ईलाकाको कतिपय नालाहरू घरको निर्माण गर्ने बालुवा तथा गिटीहरूले गर्दा बन्द भएको छ भन्दै यसबारे तिनले असन्तुष्ट पनि व्यक्त गरे। कसैले पनि यदि अवैध रूपले सड़कमा निर्माण सामग्रीहरू राखेर जाम गऱ्यो भने तिनी विरूद्ध कानून अनुसार कार्वाही गरिने तिनले बताए। यहाँका मानिसहरूको यो समस्या धेरै पुरानो रहेको बताउँदै यसलाई लिएर सिलगढी नगर निगमको पक्षबाट चाँडै पहल गरिदिने रञ्जन सरकारले वार्डका वासिन्दाहरूलाई आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes