सिलगढीको जलमग्न इलाकाहरूको डेपुटी मेयर रञ्जन सरकारले गरे निरीक्षण

सिलगढी : गत साँझ परेको अत्याधिक वर्षाले सिलगढी सहरको केही इलाकाहरू  जलमग्न भएको छ। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार र मेयर परिषदका सदस्य माणिक दे लगायत वार्ड पार्षदले आज 41 नम्बर वार्डको बैकुण्ठपल्ली, 42 नम्बर वार्डको डम्पिङ ग्राउन्ड, 31 र 32  नम्बर वार्डको अशोकनगर, 46 नम्बर वार्ड लगायत अन्य जलमग्न इलाकाहरूको निरीक्षण गरे। यस अवधि तिनीहरूले उक्त वार्डहरूका मानिसहरूसित कुराकानी गर्नको साथै जल निकासी व्यवस्थाको पनि निरीक्षण गरे।

यसको साथै प्रभावित मानिसहरूलाई पिउने पानी तारपोलिन, ड्राई फ्रुट्स पनि प्रदान गरे। यस अवधि केही इलाकाका मानिसहरूले घटनालाई लिएर क्षोभ प्रकट गरे। स्थानीय मानिसहरू धेरै समय अघिदेखि यस समस्यासित जुझिरहेका छन्। यस सम्बन्धमा रञ्जन सरकारले भने, यस वर्ष निक्कै पानी परिरहेको छ। नगरनिगमका कर्मीहरूले रातभरि काम गरिरहेका छन् भने नगरनिगमको तर्फबाट कन्ट्रोल रूमको पनि व्यवस्था गरेको छ। धेरै समय अघिदेखि चलिरहेको समस्याको कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रयास गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes