सिलगढीको काली पुजा कमिटीहरूसित पुलिस प्रशासनको बैठक

सिलगढी : सिलगढीको विभिन्न काली पुजा कमिटीहरूलाई लिएर पुलिस प्रशासनले आज यहाँको उत्तरबंग मारवारी प्यालेसमा एउटा बैठक गर्यो। उक्त बैठकमा पुलिस प्रशासनको तर्फबाट पुजा कमिटीहरूलाई केही निर्देश दिएको छ। दुर्गा पुजामा झैँ काली पुजामा पनि विभिन्न विधि निषेध गरिएको छ भने सरकारी निर्देश अनुसार सुरक्षा व्यवस्था अप्नाएर काली पुजा गर्ने निर्देश दिएको छ। काली पुजाको पण्डाल खुल्ला रूपमा बनाउनुपर्ने, पुजा मण्डपमा माक्स, सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मेला नलगाउने, कुनै प्रकारको सांस्कृति कार्यक्रमको आयोजना नगर्ने साथै पुजा पण्डालमा भीड जम्मा नगर्ने प्रशासनले निर्देश दिएको छ। यस वर्ष सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत 417 वटा पुजा कमिटीलाई काली पुजाको आयोजना गर्ने अनुमति दिएको छ भने सबै पुजा पण्डालको छेउछाउमा पटेका नपड्काउने कडा निर्देश दिएको छ। आजको बैठकमा पुलिस कमिश्नर त्रिपुरारी अथर्व, संयुक्त कमिश्नर सब्यसाची रमन मिश्रा, डीसीपी हेडक्वार्टर जय टुडु, एसीपी स्वपन सरकार, एसीपी चिन्मय मित्तल, महकुमा शासक सुमन्त सहाय, एसएसबी, बीएसएफ, दमकल विभाग, स्वास्थ्य विभाग लगायत नगरनिगमका अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes