सिलगढीको कालकुट इलाकाको एउटा घरमा बहुमूल्य गर-गहनासहित नगद रुपियाँ चोरी

सिलगढी : सिलगढीको प्रधान नगर थाना अन्तर्गत हिमकोर्स भवन संलग्न कालकुट इलाकामा केही दुष्कृतिहरूले सुन-चाँदीको बहुमूल्य गर-गहनासहित नगद रुपियाँ चोरी गरेको छ। प्राप्त जानकारीअनुसार हिमकोर्स भवन संलग्न कालकुट इलाका निवासी सत्यनारायण प्रसाद रावत र तिनकी स्वास्नी लक्ष्मी देवी रावत आफ्ना नानीहरूलाई साथमा लिएर गत 19 मईमा आफन्तको घर गएका थिए। केही दुष्कृतिहरूले यसको फाइदा उठाएर सत्यनारायणको घरको पछिल्तिरको गेट भत्काएर घरभित्र पसेर सुन-चाँदीको बहुमूल्य गर-गहनासहित नगद रुपियाँ चोरी गरेको बताइएको छ। आज सत्यनारायण लगायत तिनका परिवारका सदस्यहरू  घर फर्किआउँदा चोरी भएकोबारे थाहा पाएपछि यसबारे प्रधान नगर पुलिसलाई खबर दिए।

घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। सत्यनारायणकी स्वास्नी लक्ष्मी देवी रावतले बताएअनुसार तिनको बाबुको निधन भएकोले सपरिवार गत 19 मईको दिन पहाड़मा गएका थिए भने केही दुष्कृतिहरूले मौकाको फाइदा उठाएर घरमा चोरी गरेको बताइन्। छोरीको बिहेको लागि जोगाड गरेर राखेको सुन-चाँदीको बहुमूल्य गर-गहना, नगद रुपियाँ सहित जमिनको कागजपत्र समेत चोरी गरेर लगेको तिनले बताइन्। अर्कोतिर, प्रधान नगर पुलिसले आरोपीहरूलाई चाँडै पक्राउ गर्नको साथै चोरी भएको सर-समानहरू उद्धार गर्ने प्रयास गर्ने आश्वासन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes