सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सरस मेलाको आयोजना

सिलगढी : पश्चिम बङ्गाल सरकारको पञ्चायत एवम् ग्रामीण विकास विभागको पहलमा आजदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियममा छैठौँ सरस मेलाको आयोजना गरियो। उक्त मेला आगामी 15 जनवरीसम्म चल्नेछ। प्रत्येक वर्ष केवल पश्चिमबंग मात्र नभएर भिन्न राज्यबाट स्वनिर्भर समूहका महिलाहरूले उक्त मेलामा आफ्नै हातले तयार पारेको समानहरू बिक्रीमा राख्ने गर्दछन्। यस वर्ष उक्त मेलामा राज्यको 22 वटा जिल्लाबाट 59 वटा स्टल लगाइएको छ। यसबाहेक अन्य 12 वटा राज्यबाट 15 वटा स्टल लगाइएको छ। दीप प्रज्ज्वलन गरेर आज उक्त मेलाको उद्घाटन गरियो। मुख्य रूपमा सरस मेलाको माध्यमद्वारा स्वनिर्भर समूहका महिलाहरूलाई आयको स्रोत प्रदान गर्नु एकमात्र उद्देश्य हो। मेलाको आधिकारिक उद्घाटन पञ्चायत तथा ग्रामीण विकास मन्त्री प्रदीप कुमार मजुमदारले गरे। यस अवसरमा सिलगढीका मेयर गौतम देव, दार्जिलिङका जिल्लाशासक, सिलगढीका महकुमाशासक, सिलगढी महकुमा परिषदका सभाधिपति लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes