सिलगढीको कञ्चनजङ्घा स्टेडियममा टी-20 क्रिकेट फ्रेन्डली म्याच सम्पन्न

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज यहाँको कञ्चनजङ्घा स्टेडियममा टी-20 क्रिकेट फ्रेन्डली म्याच सम्पन्न भयो। आजको म्याच सिलगढी पुलिस कमिश्नरेट टीम बनाम कालेबुङ डिस्ट्रिक पुलिसमाज खेलाइयो भने टस जितेर सिलगढी पुलिस कमिश्नरेटको टीमले फिल्डिङ गर्ने निर्णय लियो। कालेबुङ डिस्ट्रिक पुलिसले 20 ओभरको अन्तमा 156 रन बनायो भने सिलगढी पुलिस कमिश्नरेटको टोलीले 17 ओभर 5 बलमा 111 रन बनाएर अल आउट भयो। उक्त फ्रेन्डली म्याचमा कालेबुङ डिस्ट्रिक पुलिस विजयी बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *