सिलगढीको कञ्चनजङ्घा स्टेडियममा भोलि 12 फरवरीदेखि डे-नाइट एथलेटिक्स मीटको आयोजना गरिने

सिलगढी : सिलगढी कञ्चनजङ्घा क्रीड़ा मैदानमा भोलि 12 फरवरीदेखि डे-नाइट एथलेटिक्स मीटको आयोजना गरिने भएको छ। सिलगढी महकुमा परिषदको कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी एथलेटिक्स वेलफेयर अर्गनाइजेशनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। यस वर्ष सिलगढी एथलेटिक्स वेलफेयर अर्गनाइजेशनको रजत जयन्ती वर्षको अवसरमा उत्तर बंगाल तथा सिलगढीमा पहिलोपल्ट डे-नाइट एथलेटिक मीट-को आयोजना गरिने भएको छ। डे-नाइट एथलेटिक मीट-मा उत्तर बंगालको विभिन्न जिल्लाका 635 जना एथलिटले अंश ग्रहण गर्नेछन् भने मोठ 52 वटा कार्यक्रम आयोजित गरिने भएको छ। जसमा महिला र पुरुष वर्ग सामेल छ। यसको साथै राष्ट्रिय स्तरका खेलाड़ीहरूले पनि यसमा अंश ग्रहण गर्ने भएका छन्। एथलेटिक मीटमा मुख्य अतिथिको रूपमा सिलगढी नगरनिगमका मेयर गौतम देव र सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदी उपस्थित रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabet Built with ❤︎ by appycodes