सिलगढीको कावाखालीमा सडक दुर्घटना: 2 जना युवकको मृत्यु

सिलगढी, 1 अप्रेल (निसं): सागसब्जी बेचेर घर फर्कदै गरेका दुई जना युवकको सडक दुर्घटनामा परेर मृत्यु भएको छ। यो दुर्घटना उत्तरबंग मेडिकल कलेज संलग्न कावाखाली क्षेत्रमा भएको हो। मृतकहरूको पहिचान सुजय विश्वास र सुभोदीप मण्डलका रूपमा गरिएको छ। उनीहरू दुवै फाँसीदेवाको ज्योतिनगर क्षेत्रका वासिन्दा थिए।
प्राप्त जानकारी अनुसार, उनीहरू हरेक दिनमा झैं आज बिहान पनि अटोमा साग-सब्जी बेच्नका लागि सिलगढी गएका थिए। साग-सब्जी बेचेर घर फर्किदै गर्दा कावाखालीमा उनीहरूको अटो एउटा कन्टेनरसँग ठोक्कियो। यस अवधि तिनीहरूको अटो सडकमा पल्टिनको साथै पूर्ण रूपमा क्षतिग्रस्त भयो। दुर्घटनापछि स्थानीय वासिन्दाले तुरुन्तै घटनास्थलमा पुगेर सहयोग गरे। खबर पाउन साथ कावाखाली ट्राफिक पुलिस र उत्तरबंग मेडिकल कलेज आउटपोस्टको पुलिस घटनास्थलमा पुग्यो। एकजना युवकको घटनास्थलमैं मृत्यु भयो भने अर्को युवकलाई गम्भीर अवस्थामा उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। यो दु:खद घटनाको खबरले फाँसीदेवाको ज्योतिनगर क्षेत्रमा शोकको माहोल देखा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetaaldfasldasdasjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişibizabetibizabetibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes