सिलगढीको कावाखालीमा सडक दुर्घटनामा परेर 50 वर्षीय महिलाको मृत्यु

सिलगढी : सिलगढीको कावाखालीमा मर्मान्तिक सडक दुर्घटनामा एउटी महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक महिला मेडिकलको ठिकनिकाटा इलाका निवासी 50 वर्षीय माया चक्रवर्तीको रूपमा चिन्हित गरिएको छ। घटनाक्रमअनुसार माया चक्रवर्ती आज आफ्नो लोग्ने विजय चक्रवर्तीसित स्कुटीमा सवार भएर रवीन्द्रनगर गइरहेको समय कावाखाली इलाकामा अचानक स्कुटी अनियन्त्रित भएर पल्टिँदा पछिल्तिरबाट आएको एउटा बसले किच्याएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि मृतकको परिवारका सदस्यहरू लगायत स्थानीय मानिसहरूले पुलिसविरुद्ध क्षोभ प्रकट गरे। तिनीहरूको आरोप अनुसार उक्त इलाकामा प्रायःजसो दुर्घटना हुनको साथै धेरैजनाले प्राण गुमाइसके तापनि प्रशासनको तर्फबाट कुनै पदक्षेप ग्रहण गरेको छैन। प्रायःजसो दुर्घटना हुने गरे तापनि उक्त इलाकामा कुनै ट्राफिक पुलिस तैनाथ नभएकोले गर्दा नै उक्त सडक भएर ठुल्ठुला वाहनहरू द्रुत गतिमा चलाचल गर्ने गरेकोले यस प्रकारको दुर्घटनाहरू भएको हो। अर्कोतिर, बस चालकलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। घटनाको खबर पाएर एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा घटनास्थलमा पुगेर दुःख प्रकट गर्नको साथै यस विषयमा जाँच गर्ने आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes