सिलगढीको मध्य शान्तिनगरमा आगलागी, घरका सबै सामान जलेर स्वाहा, आगलागीमा तीन जना घाइते

सिलगढी, 23 अक्टोबर: सिलगढी नगर निगमको 36 नम्बर वार्डको मध्य शान्तिनगर क्षेत्रमा एउटा घरमा आगलागीको घटनाले हडकम्प मच्चियो। यो घटना मंगलवार रातिको हो। प्राप्त जानकारी अनुसार, गत राति 9 बजे उक्त आगलागीको घटना भएको थियो। घरमा पेट्रोल राखिएको थियो, जसले गर्दा उक्त घटना भएको बताइएको छ। हेर्दा-हेर्दै आगोले भयङ्कर रूप धारण गऱ्यो। तथापि, स्थानीय मानिसहरूले आगोलाई निभाउने सक्दो प्रयास गरे।
अर्कोतिर, घटनाको खबर पाएपछि दमकलको एउटा गाडी घटनास्थलमा आइपुगेपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्यायो। तथापि, यस भन्दा आगावै आगलागीमा घरका सबै फर्निचर सहित सर-सामानहरू जलेर भष्म भइसकेको थियो। उक्त आगलागीको घटनामा परिवारका तीनजना सदस्य घाइते भएका छन्। तिनीहरूमध्ये एकजना महिलाको स्थिति गम्भीर रहेकोले तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
यसैगरी, घटनाको जानकारी पाएर सिलगढी नगर निगमको 36 नम्बर वार्डका काउन्सिलर रञ्जन शील शर्मा पनि घटनास्थलमा आइपुगेका थिए। तिनले बताए अनुसार घरमा पेट्रोल राखेको थियो। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes