सिलगढीको महाबीरस्थानमा पार्किङ समस्या, अवैध रूपमा दोकान थापेको आरोप लगाउँदै व्यवसायी तथा स्थानीयहरूद्वारा क्षोभ प्रकट

सिलगढी : सिलगढीको महाबीरस्थानमा पार्किङ समस्या, जामको समस्या, रुपियाँ दिएर अवैध रूपमा दोकान थापेको आरोप लगाउँदै आज त्यहाँका व्यवसायी तथा स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। उक्त घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। दीर्घदिनदेखि सहरवासी पार्किङको समस्यासित जुझिरहेका छन्। यस्तो स्थितिमा सडक किनारमा ससाना दोकानहरू थाप्ने गरेकोले गर्दा समय-समयमा मानिसहरू घण्टौँसम्म ट्राफिक जाममा बस्नुपरेको बताइएको छ। यसले गर्दा त्यहाँको स्थिति निक्कै खराब रहेको छ। सिलगढी थानादेखि केही दूरीमा महाबीरस्थान बजार रहे तापनि त्यहाँको ट्राफिक व्यवस्था बेहाल अवस्थामा रहेको छ। स्थानीय व्यवसायी तथा वार्डवासीहरूको आरोप अनुसार यहाँ नयाँ धेरैवटा दोकानहरू खोलेकोले गर्दा सडकमा चलाचल गर्न तथा पार्किङलाई लिएर निक्कै समस्या भइरहेको छ। अवैध रूपमा रुपियाँ लिएर यहाँ दोकानहरू लगाइरहेको छ। दिनभरि यहाँ टोटोहरू रोक्ने गरेकोले गर्दा आफूहरूले राम्रोसित व्यवसाय चलाउन सकेका छैनौँ। अर्कोतिर, मोहम्मद आजादले भने, धेरै दिन अघिदेखि आफूले यहाँ दोकान चलाइहेका छौँ। बाबु अस्वस्थ्य रहेकोले गर्दा धेरै दिनदेखि दोकान बन्द राखेको थिए भने हाल फेरि दोकान खोलेको छु। यस विषयमा वार्ड काउन्सिलर सम्प्रिता दासले भनिन्, यसबारे मैले कुनै अभियोग पाएको छुइनँ। अभियोग गरेको खण्डमा यसबारे जाँच गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusuholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes