सिलगढीको महानन्दा नदीमाथि नयाँ पुलको निर्माण गरिने

सिलगढी : सिलगढी सहरमा जामको समस्या समाधान गर्नको लागि नयाँ पुलको निर्माण गरिने भएको छ। सिलगढीको महानन्दा नदीमाथि छैटौँ पुल बनाउने परियोजना रहेको छ। भानुनगरदेखि बाघाजतीन कोलनीसम्म उक्त पुल निर्माण गरिने भएको छ भने पुलको दुवै किनारमा दुईवटा नयाँ सडक बनाउने योजना रहेको छ। उक्त पुलको निर्माण भएपछि सेभोक रोडदेखि सजिलैसित हिलकार्ट रोड पुग्न सकिनेछ। यसको साथै उक्त पुलको दुवै किनारमा बनाइने सडक भएर 10 नम्बर राष्ट्रिय राजमार्गबाट ओर्लिएर मानिसहरू सहजै महात्मा गाँधी मोड नजिक पुग्न सक्नेछन्। हालै राइट्स नाम गरेको एउटा संस्थाले यसको सर्भे गरेपछि आज रामकिङ्कर हलमा सिलगढी नगरनिगम तथा विभिन्न विभागका अधिकारीहरूलाई यसको रिपोर्ट पेश गरिएको बताइएको छ। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डली, सिँचाई विभाग, पुलिस लगायत विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। लगभग 150 करोड रुपियाँको लागतमा उक्त परियोजना अन्तर्गत पुल र दुईवटा सडक निर्माण गरिने भएको छ। महानन्दा नदी नजिक भएर उक्त दुईवटा सडक निर्माण गरिने साथै यसको सौन्दर्यीकरण पनि गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmeritbet girişmeritbetJojobetcasibom Built with ❤︎ by appycodes