सिलगढीको मल्लागढीमा अवैध दोकानहरू विरूद्ध नगर निगमले चलायो बुलडोजर, दिदीलाई भोट दिएर यस्तो अवस्था भएको व्यवसायीहरूको आरोप 

सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश पछि सिलगढी नगर निगमले अतिक्रमण विरूद्ध लगातार अभियान चलाइरहेको छ।  गत केही दिनसम्म उक्त अभियान बन्द रहे तापनि मंगलबारदेखि नगर निगमले फेरि शहरलाई अतिक्रमणमुक्त गर्न पहल शुरू गरेको छ। यसैबीच आज सिलगढीको मल्लागुढीमा अवैध रूपले बनाएको दोकानहरूमा नगर निगमले बुलडोजर चलायो। आज नगर निगमका कर्मचारीहरूले सडक अनि नाला अतिक्रमण गरेर बनाएको धेरै वटा दोकानहरूलाई भत्काइदिएर हटायो।  तर उक्त कार्य अवधि दोकान व्यवसायीहरूले धेरै रूष्ट देखिए। एकजना महिला व्यवसायीले आरोप लगाउँदै भने, यसबारे हामीलाई कुनै नोटिश दिएको थिएन। यसको साथै आज कर्वाही गर्न अघि पनि आफुहरूलाई कुनै समय दिएन। 

अर्कोतिर, दोस्रो महिला व्यवसायीले आफुहरूले गत 35 वर्षदेखि नालामाथि एउटा सानो दोकान चलाएर परिवारको भरण पोषण गर्दै आइरहेको बताइन्। तिनले भने, लोग्ने बिमार छ, यसैले छोरासित मिलेर दोकान चलाइरहेको छु। जसोतसो गरेर परिवारको गुजारा भइरहेको थियो। तर अब त्यही दोकान पनि भत्काइ दिएपछि आय श्रोत बन्द भयो। यति मात्र नभएर महिलाले मुख्यमन्त्रीको खोइरो खन्दै दिदीलाई भोट दिएको कारण आज आफुहरूको यस्तो हालत भएको गम्भीर आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes