सिलगढीको मार्केटमा ‘दिदी र मोदी’-को चित्र अङ्कित भएको राखी धमाधम बिक्री

सिलगढी : भाई-बहिनीको प्रेमको प्रतीक पर्वको रूपमा मानिने रक्षाबन्धन आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसैले सिलगढीको महाबीरस्थान, हाशमी चौक लगायत यहाँको विभिन्न बजारका दोकानहरूमा उमेर अनुसार विविध प्रकारको रङ्गी बिरङ्गी राखीहरू बिक्रीमा राखिएको छ। उक्त राखीहरू कोलकाता लगायत विभिन्न ठाउँहरूबाट ल्याएर यहाँको बजारमा बिक्रीमा राखिएको बताइएको छ। यीमध्ये पनि प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री ममता ब्यानर्जीको चित्र अङ्कित गरिएको राखी हाल निक्कै ट्रेन्डमा रहेको छ भने उक्त राखीहरू किन्नको लागि दोकानहरूमा सम्बन्धित पार्टीका नेताहरूको भीड़ देखिएको छ। राखी विक्रेताहरूको भनाइ अनुसार दोकानमा राखिएको राखीहरू हालसम्म धेरैजसो बिक्री भइसकेको छ भने रहल अन्य राखीहरू पनि चाँडै बिक्री हुने सम्भावना रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes