सिलगढीको मतिगढामा फर्निचर दोकानमा भीषण आगलागी, लाखौँ रुपियाँका फर्निचरहरू जलेर ध्वस्त

सिलगढी (निसं) : सिलगढीको मतिगढास्थित पालपाडामा काठको फर्निचरको दोकानमा भीषण आगलागीको घटना भएको छ। उक्त दुर्घटना बिहिबार राति घटेको हो। प्राप्त जानकारी अनुसार फर्निचर दोकानको मालिक प्रत्येक दिन झै गत राति पनि दोकान बन्द गरेर आफ्नो घर गएका थिए। राति लगभग 10:30 बजेको समय दोकानमा आगो लागेको तिनले जानकारी पाए। यसपछि तिनी तत्कालै आफ्नो दोकानमा पुगेका थिए। यसैगरी, घटनाको खबर पाएर अग्निशमन विभागको 5 वटा गाडी अनि मतिगढा थाना पुलिस पनि घटनास्थलमा आइपुगेको थियो। लगातार केही घण्टासम्मको प्रयास पछि अन्तमा आगोलाई नियन्त्रणमा ल्याइयो। दोकान मालिकले बताए अनुसार दोकानमा लाखौं रुपियाँको काठका फर्निचरहरू थियो,जुन जलेर खरानी भयो। आगो के कारणले लाग्यो थाहा नलागेको तर यसबारे जाँच भइरहेको बताइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes