सिलगढीको मतिगढामा घरका सदस्यहरूलाई बेहोश गरेर लाखौं रूपियाँको चोरी, इलाकामा सनसनी

सिलगढी (निसं): घरका सदस्यहरूलाई बेहोश गरेर बदमाशहरूले चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढीको मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत लेलीन कलोनीको हो। यस विषयमा घर मालिक बिस्व सिंघोले बताए अनुसार गत राति भोजन खाएपछि घरका सबै सदस्यहरू सुतेका थिए। आज बिहान घरका मानिसहरू उठेर हेर्दा घरको सबै सर-समानहरू यता-त्यता चारैतिर फ्याँकिएको अवस्थामा देखे। यसपछि तिनीहरूले आफ्नो घरमा चोरी भएको थाहा पाए।

प्राप्त जानकारी अनुसार घरबाट चोरहरूले सुनका गहनाहरू सहित लाखौ रूपियाँको समानहरू चोरी गरेर चम्पट कसे। स्मरण रहोस, गत केही दिन अघि पनि बिस्व सिंघोको छिमेकीको घरमा यस्तै प्रकारले घरका सदस्यहरूलाई बेहोश गरेर चोरीको घटना भएको थियो। तर हालसम्म उक्त मामिलामा पुलिसले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। यता, एकपल्ट फेरि यस प्रकारको घटना दोहोरिएपछि इलाकाका मानिसहरूमा डरको माहौल देखा परेको छ। हाल, सिलगढीको मतिगढा थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes