सिलगढीको मिठाई दोकानमा देखापर्यो फिफा वर्ल्ड कप 2022 फाइनलको फिभर

सिलगढी : कतारको लुसेल स्टेडियममा फिफा विश्वकप फुटबलको आज फाइनल म्याच अर्जेन्टिना बनाम फ्रान्समाझ सम्पन्न हुनेछ। फिफा विश्वकप फुटबलको फाइनललाई लिएर सिलगढी सहरमा पनि उत्साहको माहौल देखापरेको छ भने सिलगढीको मिठाई दोकानमा पनि फिफा विश्वकप फुटबल फिभरले छोएको छ। मिठाई दोकानमा अर्जेन्टिनाको जर्सीको रङ्ग भएको रसगुल्ला र ल्याङ्गचा मिठाई बिक्री भइरहेको छ। आजको फाइनल म्याचलाई ध्यानमा राखेर एनजेपी नेताजी मोड़ संलग्न एउटा मिठाई दोकानमा अर्जेन्टिनाको जर्सीको रङ्ग भएको  रसगुल्ला र ल्याङ्गचा मिठाई बिक्री गरिरहेको छ। अर्जेन्टिनाको फ्यान्सहरूले आज बिहानैदेखि उक्त मिठाई दोकानबाट मिठाई किनिरहेका छन्। उक्त दोकानलाई निलो र सेतो रङ्गको बलुनहरू र अर्जेन्टिनाको जर्सीले सजाइएको छ भने दोकानको भित्ताहरूमा लियोनेल मेसीको फुटबल खेलिरहेको फोटो लगाइएको छ। यो मिठाई अर्जेन्टिनाको फ्यान्सहरूको लागि बनाइएको हो भने उक्त मिठाईको मूल्य 20 रुपियाँ राखिएको छ। अर्जेन्टिनाको जर्सीको रङ्ग भएको लगभग 700 वटा रसगुल्ला र ल्याङ्गचा मिठाई बनाइएको छ। मिठाई व्यवसायीले बताएअनुसार यदि बिक्री राम्रो भए राति फेरि उक्त मिठाई बनाइनेछ। दोकानका मालिक राजीव घोषले भने, मेसी भनेको फुटबलको जुनून हो। यो मेसीको अन्तिम विश्वकप हो। म अर्जेन्टिनाको समर्थक हुँ। आजको फाइनल म्याचमा अर्जेन्टिनाले जित्ने कुरामा आफू आशावादी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes