सिलगढीको मुख्य डाकघर अघि गाँधीजीको सालिगको अनावरण

सिलगढी : सिलगढीको कचहरी रोडस्थित मुख्य डाकघर अघि गाँधीजीको सालिगको आज राज्यका सहरी विकास मन्त्री फिरहाद हाकिमले अनावरण गरे। 9 फुट उँचाई रहेको उक्त सालिगको 6 लाख 42 हजार 175 रुपियाँको लागतमा निर्माण गरिएको छ। उक्त अनावरण कार्यक्रममा कांग्रेसका विधायक शङ्कर मालाकार, सिलगढीका विधायक तथा नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्य, जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकार लगायत विभिन्न वार्डका को-अर्डिनेटरहरू उपस्थित थिए। यस अवसरमा विधायक अशोक भट्टाचार्यले सालिगको अनावरण कार्यक्रममा उपस्थित भइदिएकोमा सहरी विकास मन्त्री फिरहाद हाकिमलाई धन्यवाद दिए। कार्यक्रमलाई सम्बोधन गर्दै फिरहाद हकीमले नगरनिगमको उक्त पहलको सराहना गर्दै अशोक भट्टाचार्यलाई सिलगढीको कुनै अन्य ठाउँमा गाँधीजीको ठुलो आकृतिको सालिगको निर्माण गर्ने अपील गरे। सालिग निर्माणको लागि ठाउँको आवश्यकता परेको खण्डमा एसजेडीए अथवा अन्य कुनै विभागद्वारा प्रदान गरिने तिनले बताए। स्मरण रहोस्, गाँधीजीको सालिग कहाँ स्थापित गरिने भन्ने विषयलाई लिएर विभिन्न अडकलबाजी लगाइरहेको थियो। यसपछि सहरी विकास मन्त्रीको पहलमा कचहरी रोडको मुख्य डाकघर अघि गाँधीजीको सालगि निर्माण गरेपछि आज यसको अनावरण गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes